आहारारा पोखरा गोल्डकपकाे फाइनलमा आर्मी र थ्रीस्टार भिड्दै

पोखरामा जारी आहारारा पोखरा गोल्डकपको २३औं संस्करणको फाइनल खेल आज हुँदैछ । दिउसाे २ बजे पाेखरा रंगशालामा हुने खेलमा उपाधिका लागि आज विभागीय टोली त्रिभुवन आर्मी र थ्रीस्टार क्लब भिड्दैछन् । थ्रीस्टार क्लब सेमिफाइनलमा जावलाखेल […]

रास्वपा संसदीय दलको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । आगामी सोमबारदेखि हिउँदे अधिवेशन बोलाइएकोमा त्यसको तयारीका लागि छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयाे । उनका अनुसार मुलतः बैठकमा चार […]

माैसमः हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ । साेही कारण शुक्रबार पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको […]

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । आगामी सोमबारदेखि हिउँदे अधिवेशन आह्वान भएकाले त्यसको तयारीका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा अन्य समसामयिक राजनीतिक विषयहरू र सरकारका काम कारबाहीका […]

इन्धनकाे मुल्यमा बृद्धि

नेपाल आयल निगमले इन्धनकाे मुल्य बढाएकाे छ । निगमले विहीबारदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको हाे । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर […]