काँडेतार देशप्रमीको सिनेमाः निर्माता नवल खड्का

निर्माता नवल खड्काले काँडेतार देशप्रेमीको सिनेमा भएको बताउनुभएकाे छ । चलचित्र पत्रकार संघ कास्कीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएकाे हाे । फागुन २५ गतेबाट प्रदर्शन हुने सिनेमा काँडेतारको प्रचारप्रसारका लागि पोखरा आएका […]

पोखरा महोत्सवमा शान्ति श्री र मेलिना राइकाे प्रस्तुति रहने

पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं संस्करणको पोखरा महोत्सवमा बुधबार चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र गायिका मेलिना राईकाे प्रस्तुति रहने छ । महोत्सवमा दिउँसोको कार्यक्रममा गायिका शान्ति श्री परियार र सांझको लाइभ ब्याण्ड तर्फ […]

सत्ता गठबन्धनमा मतभेदः एकीकृत समाजवादी लगायतका साना दल असन्तुष्ट

सत्ता गठबन्धनमा रहेका दलहरूवीच मतभेद देखिएकाे छ। सरकार सञ्चालन र राष्ट्रिय सभा सिट बाँडफाँटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र हावी भएकाे भन्दै नेकपा एकीकृत समाजवादी सहितका साना दलहरू असन्तुष्ट देखिएका हुन् । यही माघ […]

त्रिशूलीमा खसेको भारतीय नम्बर प्लेटको बोलेरो जिप फेला पर्याे

मंगलबार बिहान ४ः५०काे समयमा स्थानीयले त्रिशूलीमा गाडी खसेको सूचना दिएपछि खाेजी गर्दा भारतीय नम्बर प्लेटको बोलेरो जिप फेला परेकाे छ । चितवन प्रहरीले नदीभित्र भारतीय नम्बर प्लेटको बोलेरो जिप फेला पारेको जनाएकाे छ । बिहान […]

राष्ट्रियसभा निर्वाचनः आचारसंहिता लागू हुँदै

यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ । निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू हुने र मतदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिता लागू हुने जनाएकाे छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता […]