आहारारा पोखरा गोल्डकपः मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच हुँदै

पाेखरामा जारी २३ औं संस्करणकाे आहारारा पोखरा गोल्डकप अन्तर्गत आज हुने खेलमा मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । हालसम्म दुवै टिमले आहारारा पोखरा गोल्डकपकाे उपाधि चुम्न सकेका छैनन । आजको खेल […]

उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातकाे संभावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी […]

एनसेल सेयर बिक्री प्रकरणः तत्काल दर्ता नगर्न अदालतकाे आदेश

एनसेल सेयर बिक्री प्रकरणमा तत्काल सेयर दर्ता सम्बन्धी कुनै पनि कार्य नगर्न उच्च अदालतले आदेश गरेकाे छ । गोकुलबहादुर रोकायाका तर्फबाट सेयर खरिदबिक्रीको कारोबारविरूद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएकाे रिटमा उच्च अदालत पाटनले एनसेलको […]

अनलाइनबाटै सामाजिक सञ्जालबारे गुनासाे दर्ता गर्न मिल्ने

अब सामाजिक सञ्जालसम्बन्धी गुनासो वा उजुरी भए अनलाइनबाट दर्ता गर्न सकिने भएको छ।  सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकाले नियमन गर्न सहज बनाउन अनलाइन मार्फत् गुनासाे दर्ता गर्ने व्यवस्था गरिएकाे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएकाे […]

आहा रारा पोखरा गोल्डकपः आर्मी क्लब र राइजिङ स्टार भिड्दै

माेफसलमा सञ्चालन हुने आहा रारा पोखरा गोल्डकप २३औं संस्करणकाे दोस्रो दिन आज बुधबार विभागीय टिम त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लब भिड्दैछन् । खेल दिउँसो २ बजेदेखि पोखरा रंगशालामा हुनेछ । आहारारा पोखरा […]