होटल तथा रेस्टुरेन्ट एशोसिएसन लेखनाथले धरान होटल एसोसियसनसँग सहकार्यको प्रस्ताव गरेको छ । गन्तव्य बेगनासको कार्यक्रम लिएर धरान पुगेका व्यवसायीहरुसँग होटल तथा रेस्टुरेन्ट लेखनाथ एशोसियसनका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले धरानसँग पर्यटनका क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राख्नुभएको […]
राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी. उप्रेतीले राज्यले लिएको समृद्धिको अभियान सफल पार्नका लागि सहकारी क्षेत्रसंगको समन्वयको विकल्प नभएको बताउनु भएको छ । समृद्धिका लागि स्थानीय स्रोत र साधनको अधिकतम उपयोग जरुरी छ, त्यसका लागि […]
मादी गाउँपालिका ९ मा उद्घोषण तालिम सम्पन्न भएको छ । वडा कार्यालयको बार्षिक कार्यक्रम अन्तर्गत श्री मिजुरे सामाजिक महिला उद्यमी सहकारी संस्थामा आवद्ध महिलाहरुलाई उद्घोषण तालिम प्रदान गरिएको हो । तालिमका अवसरमा बोल्दै मादी गाउँपालिका […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आँधी प्रभावित क्षेत्रमा रगत तथा चिकित्सकको अभाव नभएको जनाएको छ । मन्त्रालयका अनुसार बारा, पर्साका प्रभावित क्षेत्रका घाइतेको लागि चाहिने रगत अभाब नभएको जनाएको छ । रगत र चिकित्सकको अभाब नभएपनि […]
मादी गाउँपालिकाको मिजुरेमा होमस्टे सञ्चालनका लागि पहल शुरु भएको छ । मादी गाउँपालिका ९ मिजुरेको गहते गाउँमा होमस्टे सञ्चालनको तयारी शुरु गरिएको हो । होमस्टे सञ्चालनको तयारी स्वरुप वडाकै आयोजनामा २ दिने होमस्टे तालिम सम्पन्न […]