कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पोखरा महानगर पालिकाद्वारा संरक्षित “तेश्रो कुँवर व्रर्दश एण्ड शन्स् राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिता २०७५” को उपाधि काठमाण्डौको ठमेल यूनाइटेडले जितेको छ । आइतबार पोखरामा सम्पन्न फाइनल खेलमा काठमाण्डौको ठमेल […]
पश्चिमी वायुको प्रभावले आइतबार देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्हपछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबारबाट देशभरिकै मौसम प्रभावित भई […]
दाउते इस्लामी नेपालको आयोजना नेपालगन्जमा अन्तराष्ट्रिय स्तरको मुस्लिम धार्मिक प्रचवन कार्यक्रम जारी रहेको छ । दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारीले शनिबार सम्मेलनलाई सम्बोधन गर्नु भएको छ । कार्यक्रममा भारत, बगलादेश, यूएइ, अमेरिका, […]
पोखरा महानगरपालिका वढा न. २५ हेमजाको सेती नदी किनारमा रहेको तटबन्द गण्डकी प्रदेशका सांसद रामजी बराल(जीवन)ले अवलोकन गर्नुभएको छ । हेमजामा रहेको बालकल्याण आधारभुत प्रा.बि.देखि क्रान्ति टोल हुदै मसिना बगरसम्म रहेको ३५ वटा तटबन्दस्थलको बरालले […]
लायन्स क्बब अफ पोखरा डाउन टाउनले आयोजना गरेको अन्तर लायन्स फुटबल प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ । फागुन २ गतेदेखी शुरु भएको प्रतियोगिताको उपाधि प्रतिष्पर्धामा आयोजकले आज लायन्स गोल्डेन चौतारीलाई ५–० गोलअन्तरले पराजित गरि […]