पोखरा थिएटरले सञ्चालनमा आएको प्रथम वर्ष पुरा भई द्धितिय वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बिहिबार एक कार्यक्रमको आयोजना ग¥यो । गन्र्धव नाटकघरमा आयोजित कार्यक्रममा बोल्ने वक्त्ताहरुले पोखरामा नाटकघर सञ्चालनमा आएपछिको पहिलो वर्ष सुखद भएपनि यसको दिगोपनाको […]
पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको व्यवसाय व्यवस्थापन विषयक ५ दिने तालिम सम्पन्न भएको छ । तालिममा पोखराका विभिन्न व्यवसायिक संस्थाका १६ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । तालिममा व्यवसाय विस्तार, […]
अवदेखि सामािजक सञ्जाल नेपालमा दर्ता गरेर सञ्चालन गर्नुपर्ने भएको छ । सरकारले फेसबुक, ट्वीटर, स्काइप, ह्वाट्स एप, भाइबरजस्ता सामाजिक सञ्जाललाई नेपालमा सञ्चालनका लागि दर्ता गर्नुपर्ने व्यवस्था सहितको विधेयक संसदमा दर्ता गराएको छ । सामाजिक सञ्जाल […]
रत्न श्री जिम फिजिकल एण्ड फिटनेश क्लबले विश्वस्तरिय वडिविल्डिङ प्रतियोगितामा स्वर्ण पदक जितेर नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल महेश महर्जनलाई बुधवार पोखरामा सम्मान गरेको छ । सन २०१८ मा चियङमई सिटी थाइल्याण्डमा भएको १० औं […]
चारभञ्ज्याङ तमु समाज हङकङले मिर्गौला पीडित आशिकती घले गुरुङ र मञ्जित गुरुङलाई १२ लाख ६२ हजार ४६० रुपैया सहयोग हस्तान्तरण गरेको छ। पर्वत जिल्ला चारभञ्ज्याङ अन्र्तगत फलेवास नगरपालिका वडा नं. ८ ठाना काफलबोट गाउ भई […]