गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति अध्यक्षमा विष्णुप्रसाद पौडेल निर्विरोध

पोखरा–१७, छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २३ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट विष्णुप्रसाद पौडेल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकाे छ । समितिको वरिष्ठ उपाध्यक्षमा गोपाल बराल, उपाध्यक्षमा ईश्वरीप्रसाद लम्साल, सचिवमा हरिप्रसाद लम्साल, […]

महानगर स्थापना दिवसमा रक्तदान, ६५ युनिट रगत संकलन

पोखरा महानगरपालिकाले आफ्नो स्थापना दिवस मनाएको छ । महानगरले तेस्रो स्थापना दिवस सोमबार मनाएको छ । स्थापना दिवसमा महानगरले रक्तदान कार्यक्रम गरेको हो । कार्यालय प्रांगणमा आयोजित रक्तदानमा ६५ जनाले रक्तदान गरेका छन् । पोखरा […]

आर्मीलाई चौथो संस्करणको झापा गोल्डकप फुटबलको उपाधि

विभागीय टिम त्रिभुवन आर्मी क्लबले चौंथो संस्करणको झापा गोल्डकप फुटबलको उपाधि हात पारेको छ । आज भएको फाइनल खेलमा आयोजक झापा–११ लाई ५–३ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि हात पारेको हो । डोमालाल राजवंशी […]

सेकेण्ड भाइस गभर्नरमा ध्रुवबहादुर श्रेष्ठकाे उम्मेदवारी दर्ता

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सेकेण्ड भाइस गभर्नरमा ध्रुवबहादुर श्रेष्ठले उम्मेदवारी दिनुभएकाे छ । आगामी वैशाख १३ र १४ गते पोखरामा हुने सातौं महाधिवेशनका लागि श्नेष्ठले मनोनयन दर्ता गर्नुभएकाे हाे । सोमबार […]

विरगंजमा मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता सम्पन्न

मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता” भन्ने नारा सहित विरगंज क्याम्पसमा कार्यक्रम गरिएको हो । वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको […]