पोखरा महानगर नगरसभा : विभिन्न ८ वटा कानुनका मस्यौदा पेश

पोखरा महानगरपालिकाको चौथो नगरसभा शुक्रबार सुरु भएको छ । पोखरा सभागृहमा सुरु नगरसभामा आठ वटा कानूनका मस्यौदा प्रस्तुत गरिएको भएको छ । नगर सभामा महानगर विधायन समितिका संयोजक शोभामोहन पौडेलले विधेयकहरु सभामा प्रस्ततु गर्नुभएको हो […]

रजत महोत्सवमा फिस्टेलमा निःशुल्क स्वास्थ्य परिक्षण र रमाइलो मेला

पोखराको पार्दीस्थित फिस्टेल एकेडेमी माविले स्थापनाको २५ औँ रजत महोत्सव मनाउने क्रममा शुक्रवार रमाइलो मेला एवम् निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गरेको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले रजत महोत्सव सफलताको शुभकामना […]

पोखरामा मृगले हानेर घाइते

पोखरामा मृगले हानेर एक महिला अस्पताल भर्ना भएकी छन् । उनको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा)मा उपचार भइरहेको छ । मृगले पोखरामा निर्माणधिन जुलोजिकल पार्क (चिडियाखाना ) की कर्मचारी रहेकी महिलालाई […]

सुनसरीको वराहक्षेत्रमा तारक ब्रम्ह महायज्ञ हुने

प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्रको चतराधाममा तारक ब्रम्ह महायज्ञ हुने भएको छ । पुर्वी नेपालको सुनसरी जिल्लामा पर्नेे ऐतिहासिक वराहक्षेत्रस्थित चतराधाममा ७०५ वर्षपछि नेपालमा पहिलो पटक महायोगी सिद्धबाबा श्री वैष्णव कृष्णदासजी महाराजको सत्सङ्कल्पमा श्री राम तारक […]

नेपाल र युएईबीच हुने सिरिजको ट्रफी सार्वजनिक, पहिलो खेल शुक्रबार

नेपाल र युएईबीच हुने क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ। युएईमा दुवै टोलीका कप्तानको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको हो। नेपाल र युएईबीच तीन एकदिवसीय र तीन टी–ट्वान्टी श्रृङ्खला हुँदैछन् । पहिलो एकदिवसीय खेल शुक्रबार नेपाली […]