लायन्स क्लव अन्नपूर्ण र डल्फिनको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सम्पन्न

लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा डल्फिनको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा अवस्थित बिन्ध्यवासिनी जेष्ठ नागरिक मिलन केन्द्रमा रहेका जेष्ठनागरिकहरुको निशुल्क स्वास्थ्य परीक्षण […]

गुल्मेली समाजको रक्तदानमा ३४ युनिट रगत संकलन

रक्तदान जीवनदान भन्ने महान भावनाबाट पे्ररित भई गुल्मेली समाज पोखरा, कास्कीको आयोजनामा शनिवार पोखराान १६ औं खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि एवं नेपाल राष्ट्रबैक पोखरा शाखा प्रमुख पोमनारायण गौतमले समाजद्धारा रक्तदान […]

ग्याल्पो स्मृति ब्याडमिन्टनमा सुरेन्द्र हमाल र संजिव अधिकारीको जोडी प्रथम

ग्याल्पो स्मृति ११ अैां अन्तर लायन्स ब्याडमिन्टन प्रतियोगितामा खुल्लातर्फ लायन्स क्लव अफ बेनीसिटीका सुरेन्द्र हमाल र संजिव अधिकारीको जोडी प्रथम भएको छ । सुरेश श्रेष्ठ र यदु अधिकारीको जोडी दाेस्राे, लायन्स क्लव अफ पिस चौतारीका […]

विजयपुर पुलमा वैकल्पिक व्यवस्थाविनै मर्मत थाल्दा दर्जनौ ट्रकहरु अलपत्र

पोखरा २६ र १४ जोड्ने पोखराको मुख्य प्रवेशद्वारका रुपमा रहेको विजयपुर पुलमा वैकल्पिक व्यवस्था नगरीकनै मर्मत थालिएपछि पोखरा, स्याङजा, पर्वत, बाग्लुङ, म्याग्दी लगायतका जिल्लामा सामान लिएर जान लागेका ट्रकहरु अलपत्र परेका छन् । पुलमा मात्रै […]

पोखरामा लैंगिक समता सम्बन्धि कार्यशाला शुरु

पोखरामा लैंगिक समता र समायोजन विषयक कार्यशाला शुरु भएको छ । ३ दिने कार्यशालामा आफुले भोग्नुपरेका समस्याहरु, आफूभित्र रहेका तर व्यक्त गर्न नसकेका भावना व्यक्त गर्ने तरिकाबारे छलफल हुने बताइएको छ । तालिमका सहभागीहरुले घरपरिवार, […]