‘जानी नजानी’ चैतबाट प्रदर्शनमा आउने

नेपाली फिल्म ‘जानी नजानी’ यूनिट प्रचारको क्रममा पोखरा आईपुगेको छ । पोखरामा पत्रकार सम्मेलन गर्दै ‘रोमान्टिक–कमेडी’ जनराको यो फिल्मको यूनिटले दर्शकलाई फिल्म हेरिदिन आग्रह गरेको छ । ‘फिल्म हेर्दा दर्शकले भरपुर मनोरञ्जनसहित केहि सन्देश पनि […]

विमानस्थलको नाम दिवंगत मन्त्री अधिकारीको नामबाट राख्न माग

पोखरा पर्यटन परिषद्ले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको नाम रविन्द्र अधिकारी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल राख्न माग गरेको छ । परिषद्ले शनिबार श्रद्धाञ्जलीसभा कार्यक्रम आयोजना गरी निर्माणाधीन विमानस्थलको नाम रविन्द्र अधिकारी अन्तर्राष्ट्रिय विमानस्थल राख्न माग गरेको […]

प्रेस युनियन कास्कीमा पदस्थापना

नेपाल प्रेस युनियन कास्कीको नवौं अधिवेशनबाट निर्वाचित नयाँ कार्य समिति, केन्द्रीय पार्षद र प्रदेश पार्षदको शनिवार पदस्थापना गरिएको छ । निर्वाचन समितिले पोखरामा शनिवार आयोजना गरेको कार्यक्रममा नेता शुक्रराज शर्मा, कास्की काँग्रेसका सभापति कृष्ण केसी, […]

आन्दोलन फिर्ता लिन गण्डकी मेडिकल कलेज प्रशासनको विद्यार्थीलाई आग्रह

करिव एक महिना यता जारी विद्यार्थीहरुको आन्दोलनका कारण कलेज र अस्पताल ठप्प बनेपछि पोखरा स्थित गण्डकी मेडीकल कलेज प्रशासनले चिन्ता ब्यक्त गरेको छ । शनिवार कलेजले एक बिज्ञप्ती जारी गर्दै २८ दिनदेखि शिक्षण अस्पतालमा गरीएको […]

गण्डकी प्रदेशमा चिनीयाँ लगानीमा गाई फार्म स्थापना गर्ने सम्झौता

गण्डकी प्रदेशमा पशुपालनको आधुनिकीकरण र विकासका लागि चीनले सहयोग गर्ने भएको छ । सहयोग अन्तर्गत नमूना गाईफार्म स्थापना गर्ने सम्वन्धी सम्झौतापत्रमा शुक्रबार गण्डकी प्रदेश सरकार र चाईनिज एकेडेमी अफ एग्रीकल्चर साईन्सेस(सिएएमएस) ईन्जिनियरिङ्ग कम्पनीकाबीच सम्झौता भएको […]