पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि फ्रान्स र अमेरिकाले दुःख व्यक्त गरेका छन् । अमेरिकी राजदूत रेण्डी वेरीले मन्त्री अधिकारीको निधनमा दुःख व्यक्त गर्नुभएको हो । ‘हेलिकोप्टर दुर्घटनाको खबरले […]
आइसीसी टी–२० महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्र छनोटमा आज नेपालले आफ्नो अन्तिम खेलमा कुबेतलाई ३० रनले पराजित गरेको छ । थाइल्यान्डको बैंककमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुवेतसामु जितका लागि १ […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालले आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान)लाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिई नागरिकको उपचार पाउने अवसरलाई बन्चित नगर्न आग्रह गरको छ । […]
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको चार दिनसम्म बसेको प्रदेशस्तरीय बैठक बिना कुनै निष्कर्ष सकिएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बसेको केन्द्रीय अध्यक्षमण्डल, जिल्ला अध्यक्षमण्डल, स्थानीय जनप्रतिनिधि, प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य बैठकले कुनै […]
पोखरा १४, चाउथेमा रहेकाे एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महिला उपसमितिको आयोजनामा दुई दिने अगरबत्ती बनाउने तालिम सुरु भएको छ । एकता सहकारीको वार्षिक कार्यक्रम अन्तर्गत शेयर सदस्य महिलाहरूलाई उद्यमी र आत्मनिर्भर बनाउने […]