म्याग्दीमा क्रियाशिल पत्रकार सन्तोष गौतम के.डी वर्ष पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत हुनुभएको छ । म्याग्दीको मंगला गाउँपालिका २ सिमलचौरमा रहेको केडी कटेज प्रालीको तेस्रो वार्षिक उत्सवको अवसरमा गौतमलाई सम्मान गरिएको हो । समाचारको माध्यमबाट […]
नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर विचारक कृष्णदास श्रेष्ठको आज निधन भएको छ । आमरुपमा माड्साबको नामले परिचित श्रेष्ठ ८७ वर्षको हुनुहुन्थ्यो । दम र पिसाबनली बन्द हुने समस्याबाट पीडित श्रेष्ठको शंखमूल, नयाँवानेश्वरस्थिति आफ्नै निवासमा दिउँसो १ः४० […]
सिवाईसी अत्तरीयाले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ । दिपेन्द्रसिंह ऐरी नेतृत्वको सीवाईसी अत्तरियाले आज शरद भेषावकर नेतृत्वको महेन्द्रनगर युनाईटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । धनगढीको फाप्ला क्रिकेट […]
गृहमन्त्री रामबहादुर थापाले ललितपुरको नक्खुमा बम विस्फोटमा परी मृत्यु भएकाका परिवारलाई सरकारले राहत दिने र घाइतेको उपचार खर्च व्यहोर्ने बताउनु भएको छ । बम विस्फोटबाट घाइते भएकालाई भेट्न भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुग्नु भएका गृहमन्त्री थापाले […]
पोखराममा शनिबार प्याराग्लाइडिङ दुर्घटनामा परि गम्भीर घाइते भएका ललितपुरका अतित मैनालीलाई उपचारका लागि काठमाण्डौ लगिएको छ । दुर्घटनामा परि ललितपुर महानगरपालिका ७ बागडोलका २९ बर्षीय मैनाली घाइते भएपछि हेलिकप्टर मार्फत् उद्दार गरी उपचारका लागि काठमाण्डौ […]