चिकित्सक आन्दोलन : देशैभर आकस्मिक बाहेकका सेवा बहिस्कार

आन्दोलनरत सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन् । स्थानीय तह मातहत राख्ने गरी आएको निजामती कर्मचारी ऐन सच्याउन सरकारलाई दवाव दिँदै आएका सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक […]

आथिर्क समृद्धि नभएसम्म शहीदका सपना पुरा हुन्न – नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले देशमा आर्थिक समृद्धि नआएसम्म शहीदका सपना पूरा नहुने बताउनुभएको छ । वर्तमान सरकारले आर्थिक समृद्धिका आधार तयार पारिरहेको भन्दै प्रचण्डले शहीदले देखेको सपना […]

आहा रारा गोल्डकपको दोस्रो दिनको खेलमा हिमालयन शेर्पा क्लब विजयी

पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्डकपको दोस्रो दिनको खेलमा हिमालयन शेर्पा क्लबले धरान फुटबल क्लबलाई १–० ले पराजित गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलको ७६ औं मिनेटमा हिमालयन शेर्पाका खेलाडी त्रिदेव […]

पोखरा महानगरको न्यायिक समिति उत्कृष्ट र सिक्न लायक बन्नुपर्छ : मेयर जिसी

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले पोखरा महानगरपालिकाको न्यायिक समिति अन्य महानगर भन्दा उत्कृष्ट हुनुपर्ने बताउनुभएको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिले आयोजना गरे मेलमिलापकर्ताहरुका लागि दुई दिवसीय क्षमता अभिबृद्धि कार्यशालाको बिहीबार उद्घाटन गर्दै पमुख जिसीले […]

पोखरा विश्वविद्यालयमा ‘असामन्य’ अवस्था, शुत्रबार पठन पाठन बन्द हुने

पोखरा विश्वविद्यालयले प्रकाशन गरेको इन्जिनियरिङ विषयको परीक्षाफल प्रति असन्तुष्ट विद्यार्थीहरुले तोडफोड गरेका छन् । विद्यार्थीहरुले परीक्षाफल प्रकाशनप्रति असन्तुष्टी जनाउँदै विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारीलाई हातपात गरेको पोखरा विश्वविद्यालयले सूचना मार्फत् जनाएको छ । विश्वविद्यालयको केन्द्रीय […]