पोखराको महेन्द्रपुलमा रहेको नोभा कम्प्युटर एण्ड ल्याङवेज इन्स्टिच्युटले १४ औं बार्षिकोत्सव मनाएको छ । १५ औं बर्ष प्रवेशको अवसरमा संस्थाले आइतबार विद्यार्थी र शिक्षकहरुको उपस्थितिमा शुभकामना आदानप्रदान आयोजना गर्यो । शुभकामना आदान प्रदान कार्यक्रमसहित केक […]
छोरेपाटन, कृस्ती, निर्मलपोखरी, भरतपोखरी एसएनआरटिपी (SNRTP) सडक अन्तर्गत आजदेखि पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरी खण्डमा सरसफाई कार्य सुरु गरिएको छ । सडक सरसफाई कर्मचारीका टोली प्रमुखलाई वडा सदस्य दीपक लामिछानेले हाजिरी रजिष्टर हस्तान्तरण गर्दै […]
एनआइसी एशिया बैंक लि.ले पोखरा पर्स्याङमा शाखा विस्तार गरेको छ । पोखराको पर्स्याङमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले शाखाको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै मेयर जिसीले बैंकहरु नाफासँगै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्नेतर्फ पनि […]
नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ताबीच झडप भएको छ । कांग्रेसको संशोधित विधान मस्यौदा पारित गर्नका लागि जारी केन्द्रिय समितिको बैठकका लागि भेला भएका नेताहरुलाई दबाब दिन जम्मा भएका नेविसंघका दुई गुटबीच ढुंगा हानाहान […]
आइएमएस गु्रपले पोखराको उत्तमचोकमा काेरियाली साङयोङ मोटर्सको शो–रुम शुभारम्भ गरेको छ । साङयोङ मोटर्सले काठमाण्डौपछि पोखरेली ग्राहकलाई लक्षित गर्दै साङयोङ कम्पनीका गाडी बिक्रीका लागि शो–रुम सञ्चालनमा ल्याएको हो । शो–रुमको आइतबार गण्डकी प्रदेशका आर्थिक मामिला […]