दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शव पोखरा ल्याईएको छ । नेपाली सेनाको हेलिकाेप्टर मार्फत् अधिकारीको शव पोखरा ल्याईएको हो । अधिकारीकोश शव अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा प्रदर्शनी केन्द्रमा केही घण्टा राखिने गण्डकी प्रदेश सरकारले जनाएको छ […]
दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई पोखरा आउनुहुने भएको छ । सरकारका तर्फबाट पोखरेल आउने अन्त्येष्टी गर्नु अघि नेपालको राष्ट्रिय झण्डा ओडाउने बताइको छ । त्यस्तै नेपाल कम्युनिष्ट […]
गत बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारी लगायत ७ जनाप्रति राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्माओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, नया शक्तिका संयोजक डा.बाबुराम भट्टराई लगायतले श्रद्धाञ्जली […]
यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनको शोकमा भोलि यति एयरका सबै उडान बन्द हुने भएका छन् । ताप्लेजुङमा हिजो हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित शेर्पाको पनि निधन भएको थियो । कम्पनीका प्रबन्ध निर्देशकको […]
ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शुक्रबार पोखरामा अन्त्येष्टि गरिने भएको छ । ताप्लेजुङबाट काठमाडौं ल्याइएको मन्त्री अधिकारीसहित सातै जनाको शव परीक्षणका लागि शिक्षण अस्पतालमा […]