काठमाण्डौमा केसी पक्षधरको जुलुश प्रदर्शन

राजधानीको माइतीघर मण्डलामा अनसनरत डाक्टर गोविन्द केसीको मागको समर्थन गर्दै प्रदर्शन गरिएको छ । ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को अगुवाईमा प्रदर्शन गरिएको हो । डा.केसीको माग सम्बोधनका लागि सरकारलाई दवाव दिने उद्देश्यले केसीका समर्थकहरुले […]

तरकारी बाली लगाउँदा के मा ध्यान दिने

तरकारी बालीहरु आगामी साताको मध्य र अन्त्यमा मध्य तथा उच्च पहाडमा हल्का वर्षा हुने संभावना रहेको तर ती क्षेत्रमा  आलु लगाउने समय पनि भएकोले मौसमको अवस्था हेरि सिफारिस गरिएका जातहरु- जनकदेव, खुमल उज्वल, खुमल उपहार, […]

भट्टराई परिवारद्वारा स्याङ्जाको विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

लेकसाइडस्थित भट्टराई परिवारले स्याङ्जाको बिरुवा गाउँपालिकामा रहेको नवज्योति माध्यमिक विद्यालयमा ५ लाख १ हजार १ सय १५ रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । स्व.माता पूर्णकुमारी भट्टराई (मिठू) को स्मृतीको उनको परिवारले उक्त रकमको अक्षयकोष स्थापना […]

देश विकासका लागि प्राविधिक शिक्षा आवश्यक : सांसद पहारी

पोखरा महानगरपालिका २३ माझथुममा रहेको सिद्ध बराह माविको ४ कोठे भवनको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका सांसद राजीब पहारीले शुक्रबार एक कार्यक्रमकावीच भवनको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा सम्बोधन गर्दै सांसद पहारीले देश विकासका […]

पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रमका लागि चिटिक्क पोखरा सभागृह

पोखरा सभागृह यतिबेला सजावटले फरक देखिएको छ । पाल्पाली समाज पोखरा स्थापनाको २५ वर्ष पुगेको अवसरमा समाजले रजतजयन्ती मनाउन लागेकाले सभागृहलाई फरक ढंगले सजावट गरिएको हो । पाल्पामा रहेको दरबारको स्वरुप झल्कने गरी सजावट गरिएको […]