कान्छा ब्याट्सम्यान रोहितकुमारको विश्व रेकर्ड

नेपालका खेलाडी रोहितकुमार पौडेलले क्रिक्रेट खेलमा विश्व रेकर्ड कायम गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल काउन्सिलद्वारा मान्यता प्राप्त एक दिवसीय खेलमा नेपालका कान्छा ब्याट्सम्यान रोहित कुमार पौडेलले विश्व रेकर्ड राख्न सफल भएका छन् । उनले […]

शुक्रराज माविको स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीमा रहेको शुक्रराज माविको स्वर्ण महोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा प्रभातफेरी निकालिएको छ । शनिबार लुकुनस्वाँरा, काउलेपानी, कालावाङ काउरे हुँदै भुम्दीसम्म प्रभातफेरी निकालिएको हो । प्रभातफेरीमा विद्यालयका शिक्षक, विद्यार्थी, स्वर्ण महोत्सव मूल […]

मिस तामाङको ग्राण्ड फिनाले हुँदै

मिस तामाङ्ग पोखराको ग्राण्ड फिनाले आज शनिबार भइरहेको छ । ग्राण्ड फिनालेमा तामाङ समुदायको १४ जना युवतीको सहभागिता रहने आयोजकले जनाएको छ । बैदाम तामाङ समाज पोखराले २८५५ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरेको यो […]

रिटर्नी माइग्रेन्ट तनहुँ जिल्ला सम्मेलन सम्पन्न

तनहुँ जिल्लामा रिटर्नी माइगे्रन्ट नेपालको जिल्ला शाखा गठन भएको छ । शनिबार भएको सम्मेलनले बेलबहादुर अधिकारीको संयोजकत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । गण्डकी प्रदेश अन्तरगत रिटर्नी माइग्रेन्ट नेपालको तनहुँ जिल्ला सम्मेलन मार्फत […]

मनकामना केबलकार पोखरा कपमा विदेशी सहित १२ टिम सहभागी हुने

छैटौ मनकामना केबुलकार पोखराको कपको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । प्रतियोगितामा १४ वर्षपछि पोखराको मैदानमा अफ्रिकन टोली सहभागी हुने भएको छ । छैटौं संस्करणको मनकामना केवलकार पोखरा कप २०७५ मा क्यामरुनी टोलीको […]