पोखरा ३३ मा गृहिणी इ साक्षर कार्यक्रम शुरु

पोखरा महानगरपालिका वडा नं. ३३ मा गृहिणी इ साक्षर कार्यक्रम शुरु भएको छ । महिलाहरुलाई लक्षित गरेर गृहिणी इ साक्षर कार्यक्रम शुरु गरिएको हो । पछिल्लो समय विकास भएको सूचना, प्रविधि इमेल, इन्टरनेट र सामाजिक […]

नेपाल, भारत, बंगलादेश र भुटानका पर्यटन ब्यवसायी सिलगुडीमा, सहकार्यले पर्यटन विकास सम्भव हुनेमा जोड

नेपाल भारतका बंगलादेश र भुटानका पर्यटन ब्यवसायी बिच ब्यापार आदान प्रदान गर्न उद्श्यले भारतको सिलगुडीमा मंगलवार देखि बंगाल ट्राभल मार्ट(विटिएम) शुरु भएको छ । मार्टको उद्घाटन समारोहमा नेपाल, भारत, बंगलादेश र भुटानबाट सहभागी पर्यटनसम्बद्ध संस्थाका […]

उद्यमशिल किशोरीका लागि सहकारी लेखा व्यवस्थापन तालिम

साना साना उद्यम मार्फत आयआर्जनमा जुटेका पर्वतका युवा महिलाहरुका लागि ३ दिने सहकारी लेखा व्यवस्थापन तालिम शुरु भएको छ । इन्प्रेड नेपाल पर्वतले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरेको युवा महिला शसक्तिकरण परियोजना अन्तरगत सञ्चालित […]

देवघाटधाम धार्मिक पर्यटकीय क्षेत्र : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पवित्र तीर्थस्थल देवघाटधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । देवघाटमा विराट ज्ञान महायज्ञलाई उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक महत्व बोकेको देवघाटलाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्नुपर्नेमा […]

कुँडहर समाजद्वारा मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण

कुँडहर समाजले पोखराको छोरेपाटनमा रहेको मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । समाजले आफ्नो सामाजिक काम अन्तर्गत मंगलबार मानवसेवा आश्रममा खाद्यान्न सामाग्री चामल, दाल, घ्यु, नुन, तेल, चिनी जस्ता दैनिक खाद्य सामाग्री वितरण […]