आलु महोत्सव तयारी तीव्र, आमा समूह र युवा समूहले सघाउने

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ यहि चैत २२ गतेदेखि बैशाख १ गतेसम्म हुने दशौं राष्ट्रिय हेमजा आलु महोत्सवलाई हेमजाका आमा समूह तथा युवाले सघाउने […]

विदाको दिनमा चलाएको भन्दै कास्कीका सहायक प्रजिअ चढ्ने गाडी नियन्त्रणमा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताले कास्कीका जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चढेको गाडी नियन्त्रणमा लिएका छन्। शनिबार कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगन बराल चढेको गाडी कास्की जिल्लाको […]

दाजुभाइ च्याउ फार्ममा आगालागी, करिव ३ लाखको क्षति

पोखरामा एक च्याउ फार्ममा आगलागी भएको छ । पोखरा महानगरपालिका १९ पुरनचौर चितेपानी मा रहेको दाजुभाइ च्याउ फार्ममा गए राति करिव १२ वजेको समयमा आगालागी भएको हो । च्याउ लगाउन तयारी गरीएको उक्त फर्मका ५वटा […]

प्रहरीकाे राेहवरमा ४६ दिनपछि गण्डकी मेडिकल कलेजको ताला खुल्यो, विद्यार्थी परिक्षामा सहभागी हुने

आन्दोलनरत विद्यार्थीका कारण ४६ दिनदेखि बन्द गण्डकी मेडिकल कलेजमा लगाइएको ताला खुलेको छ । कलेज प्रशासनको प्रतिनिधित्व नभएपछि प्रहरीकाे राेहवरमा ताला खुलाइएकाे हाे । यसअघि शुक्रबार ताला खुलाउने सहमति भएपनि कलेज सञ्चालक अनुपस्थित भएपछि ताला […]

गण्डकी प्रदेशमा विषादी मापन प्रयोगशाला स्थापना गरिने

गण्डकी प्रदेशमा विषादी मापन प्रयोगशाला स्थापना गरिने भएको छ । प्रदेशका मुख्य नाका तनहुँको आँबुखैरेनी र स्याङ्जाको मालुङ्गामा प्रयोगशाला स्थापना गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । भूमि व्यवस्था कृषि तथा […]