बिश्वकर्मा कल्याण गुठी समाज कास्की गठन

पोखरा र आसपासमा बसोबास गर्दै आइरहेका बिश्वकर्मा हरुको बृहत भेलाले बिश्वकर्मा कल्याण गुठी कास्की गठन गरेको छ । मन बहादुर लामगादेको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा भिम बहादुर सेन्चुरी र […]

पोखरेली गायिकाहरुको संस्था हार्मोनीको अध्यक्षमा इतु जोजिजु

पोखरेली गायिकाहरुको साझा संस्था हार्मोनी द मोर्डन सङ्स स्ट्रेसेसको कार्यसमिति इतु जोजिजूको अध्यक्षतामा पुनर्गठन गरिएको छ । पोखरामा सम्पन्न पहिलो साधारण सभाले उपाध्यक्षमा कौशल्या गुरुङ, सचिवमा बबी सुनार, कोषाध्यक्षमा मितु पाल सिंह, सहसचिवमा लक्ष्मी गिरी […]

निर्माणधीन मध्य पहाडी लोकमार्ग हेमजा सडक खण्डमा गुनासै गुनासा(भिडियो)

राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग हेम्जा सडक खण्डमा गुनासोको पसारो सुनिएको छ । जनताबाट गुनासो आएको सुनेपछि आज गण्डकी प्रदेशका सदस्य एवं सोही क्षेत्रका प्रदेश सांसद रामजी बराल जिवन अवलोकनको लागि आइतबार सोही क्षेत्रमा […]

पोखरा महानगर क्षेत्रमा बस चढ्दा स्मार्ट कार्ड प्रयाेग गर्न पाइने

पोखराका बसमा अब इटिकेटिङ सिष्टमा शुरु हुने भएको छ । पोखराका ८ सय बसमा अब स्मार्ट कार्ड मार्फत भाडा तिर्न सकिने भएको हो । पोखरा महानगरपालिका, एनक्लाउड कम्पनी काठमाडौ र पोखराका बस ब्यावसायी विच महानगरको […]

तनहुँको देवघाट ५ लाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा

तनहुँको देवघाट गाउँपालिकाको वडा नं. ५ लाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । आइतबार आयोजित एक कार्यक्रमकावीच प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठले वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गर्नुभएको हो । सो अवसरमा वडाबासीहरुलाई […]