चितवनमा प्रदेशस्तरीय प्रहरी स्कूल सञ्चालन गरिने

प्रदेश नं ३ स्तरीय नेपाल पुलिस स्कुल भरतपुर महानगरपालिकामा सञ्चालन गरिने भएको छ । भरतपुर महानगरपालिका वडा नं. १४ को शान्तिपुरमा आउँदो शैक्षिक सत्रबाट सञ्चालनमा ल्याउन लागिएको हो । नेपाल प्रहरीको कल्याणकारी कार्यक्रम अन्र्तगत स्कुल […]

काठमाण्डाै उपत्यकामा गण्डकी विकास बैंकका ३ शाखा विस्तार

काठमाण्डाै उपत्यकामा गण्डकी विकास बैंकले एकै दिन तीनवटा शाखा संचालनमा ल्याएको छ । ललितपुरको इमाडोल, काठमाण्डौको कलंकी र भक्तपुरको शुकुलढोका गरी तीन वटा शाखाको औपचारिक रुपमा उद्घाटन गरिएको हो । उक्त शाखाहरुको शनिवार प्रमुख अतिथिहरु […]

कोपिला सहकारीको बैंकिङ एप्स सुरु

कोपिला सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई बैंकिङ कारोबारका लागि कोपिला एप्स शुरु गरेको छ । पोखरा–४ मा रहेको सो सहकारीले सो अवसरमा सहकारी प्रशिक्षण समेत ग¥यो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघका […]

कवि बादलदेवी चाम्लिङद्वारा एकल कविता वाचन पोखरामा सम्पन्न

पुर्वका कवि बादलदेवी चाम्लिङको एकल कविता वाचन पोखरामा सम्पन्न भएको छ । हिमालयन रिडर्स कर्नर न्युरोड पोखरामा आज आयोजना भएको कार्यक्रममा कवि चाम्लिङले करिब आधा दर्जन कविता वाचन गर्नुभएको थियो । नारी प्रतिभा वाङमय प्रतिष्ठानको […]

चैते धान र मकैका लागि ध्यान दिनुपर्ने कुरा(विस्तृत)

पहाडी तथा तराईका क्षेत्रमा हिउँदे अर्थात् चैते धान लगाउने बेला हुन लागेको छ । चैते धान रोप्दा, व्याड तयार गर्दा ध्यान दिनुपर्ने हुन्छ । तराई, भित्री मधेश र पहाडका बेँसीहरु (७०० मिटरसम्म) का लागि सिफारिस […]