कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ घाचोकका दुई विद्यालयमा जर्मन भोलेन्टियर संस्था (इ.भी.) को प्राविधिक सहयोगमा आयोजना भएको दन्त शिविर सम्पन्न भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस पोखराको आर्थिक सहयोगमा आयोजना भएको १० दिने निशूल्क […]
नेपालमा नै चार पांग्रे गाडीको एसेम्बलिङ गर्ने कोरियाली कम्पनीको प्रस्ताव लगानी बोर्डले स्वीकार गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार कोरियाको एक कम्पनीले १० अर्ब ५४ करोडको लगानीमा नेपालमै चार पांग्रे […]
आगामी चैत ६ गते घान्द्रुकमा खुल्ला घोडा दौड प्रतियोगिता हुने भएको छ । पहाडी क्षेत्रमा घोडा दौड मार्फत् पर्यटन प्रवद्र्वन गर्ने उद्देश्य सहित प्रतियोगिता गर्नलागिएको आयोजक घोडा खच्चड व्यवस्थापन तथा कल्याणकारी समितिले जनाएको छ । […]
मिस नेपाल २०१८ श्रृखला खतिवडाले मिस नेपालमा युवतीलाई सहभागी हुन आह्वान गर्नुभएको छ । मिस नेपाल युवतीहरुका प्रतिभा र क्षमता बढाउने अवसर भएको खतिवडाको भनाई रहेको छ । मिस नेपाल २०१९ का लागि पोखरा अडिसनका […]
पोखरामा निर्माणधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम अहिले धमाधम रुपमा भइरहेको छ । अहिले सम्म विमानस्थल निमार्णको काम ३० प्रतिशत सकिएको प्रोजेक्ट म्यानेजर विनेश मुनानकर्मीले जानकारी दिनुभयो । सन २०२१ जुलाई १० सम्म सक्ने आफुहरुको लक्ष्यरहेको […]