आज मौसम सफा रहने, पहाडी क्षेत्र दिउँसो तिर वर्षाको सम्भावना

देशको पहाडी भूभागमा आंशिक बदली रहेपनि बाँकी ठाउँमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपरान्हपछि भने पश्चिमी भेगका एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुन सक्ने सम्भावना रहेको […]

सबै देशसँग अनिवार्य श्रम सम्झौता गर्ने सरकारको तयारी

सरकारले वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका सबै देशसँग अनिवार्य श्रम सम्झौता गर्ने तयारी गरेको छ । पछिल्लो समय श्रम सम्झौताका लागि रोजगारदाता देशसँगको छलफललाई तीव्रता दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो […]

तेस्रो लिङ्गीले नागरिकता सच्याउन मेडिकल प्रमाण चाहिने

नागरिकतामा उल्लेखित नाम र लिंग परितर्तन गर्न चाहे तेस्रो लिङ्गीले चिकित्सकबाट प्रमाणीकरण मेडिकल प्रमाण पेस गर्नुपर्ने भएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले आज तेस्रो लिंगीलाई ‘अन्य’ नै भनेर नागरिकता दिने र यसअघि […]

ताप्लेजुङ हेलिकोप्टर दुर्घटना जाँचबुझ हुँदै

गत फागुन १५ गते ताप्लेजुङको सिस्नेखोला स्थित तारेभीरमा भएको हेलिकोप्टर दुर्घटना जाँचबुझका लागि सरकारले गठन गरेको समिति एकैदिनमा काठमाडौं फर्किएको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको विषयमा छानविन गर्न […]

‘जनअभिमत’ को आशय जनमतसङ्ग्रह नभएको गृहमन्त्री थापाको स्पष्टीकरण

गृहमन्त्री रामबहादुर थापाले सीके राउतसँग भएको सहमतिमा परेको ‘जनअभिमत’ को आशय जनमतसङ्ग्रह नभएको स्पष्ट पार्नुभएकाे छ । राउतसँग भएको ११ बुँदे राजनीतिक सम्झौताको बुँदा नम्बर २ मा यो शब्द उल्लेख भएपछि सर्वत्र आलोचना भइरहेको छ […]