पोखरामा क्यान इन्फोटेक–२०१९ शुरु, रोर्वटले गर्यो अतिथिको स्वागत

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा ‘भायनेट क्यान इन्फोटेक–२०१९ इन एशोसियसन विथ आइएमई पे’ पोखरा प्रदर्शनी केन्द्रमा शुरु भएको छ । सोमबार रोर्वटको माध्यमबाट प्रमुख अतिथि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री […]

महाशिवरात्री भगवान शिवको पुजा आराधना गरी मनाईंदै

वैदिक सनातन हिन्दू धर्मावलम्बीले मनाउने विशेष चाडपर्वमध्येमा पर्ने शिवरात्री आज देशैभर मनाईंदैछ । फागुनकृष्ण चतुर्दशीका दिन हिन्दुधर्मावालम्वील भगवान शिवको पुजा आराधना गरी महाशिवरात्री पर्व मनाउने गर्दछन् । नदी, कुण्ड र तलाउमा स्नान गरी शिव मन्दिरमा […]

लुम्बिनी विकास बैंककाे अध्यक्षमा पराजुली चयन

लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा सुशीलराज पराजुली चयन हुनुभएकाे छ । बैंकको सञ्चालक समिति बैठकले पराजुलीलाई सर्वसम्मत सञ्चालक समितिको अध्यक्ष चुनेको हो । नवनियुक्त अध्यक्ष पराजुलीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ […]

फेवाताल जोगाउन आमा समुह सक्रिय हुने

पोखरा महानगरपालिका ६ बैदाममा रहेको खहरे आमा समुहका सदस्य तथा सल्लाहकारहरुले फेवाताल जोगाउन सक्रिय हुने बताएउका छन् । समुहको पाँचौं साधारण सभा तथा तेस्रो अधिबेशनबाट निर्वाचित अध्यक्ष मैया भट्टराई थापा लगायत पदाधिकारी र सदस्यहरुलाई पदस्थापन […]

कास्कीमा तरकारी सुपरजोन संचालक समिति गठन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई सुपरजोन कास्की अन्तर्गत तरकारीको संचालक समिति गठन गरिएको छ । आइतबार भएको छलफलमा कृष्णप्रसाद तिवारकिो संयोजकत्वमा ९ सदस्यीय संचालक समिति गठन गरिएको हो । समितिको उपसंयोजकमा चित्रा भट्राई रनुभएको […]