पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा भएको अकल्पनीय र असामयिक निधनले अत्यन्त मर्माहत र स्तब्ध भएको जनाउँदै गहिरो दुख व्यक्त गर्नुभएको छ […]
गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को आकस्मिक बैठकले बुधबार ताप्लेजुङ जिल्ला, फुङलीङ नगरपालिकाको सिस्नेभीरमा एअर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परी निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय रविन्द्रप्रसाद अधिकारी लगायत ७ जनाकोे निधन भएकोमा स्तब्ध बनाएको भन्दै दुःख व्यक्त गरेको छ […]
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित ‘भायनेट क्यान इन्फोटेक–२०१९ इन एशोसियसन विथ आइएमई पे’ दुई दिन पछाडि सारिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनका कारण फागुन १८ गतेदेखि […]
पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएन (सिटी रेवान) पोखराको आयोजनामा हुन लागेको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ २ दिन पछि सरेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनबाट पर्न गएको शोकलाई मध्यनजर गर्दै महोत्सव दुई […]
पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव २०७५ बुधबारबाट पोखरामा सुरु भएको छ । महोत्सवको गण्डकी पदेशका मुख्यमन्त्री पृथ्बिसुब्बा गुरुङले ‘नाटक हेर्छ पोखरा’ भन्दै महात्सवको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान चाडै […]