गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शैक्षिक गुणस्तर सुधारमा जोड दिनुभएको छ । उहाँले वर्तमानमा शिक्षण संस्था शैक्षिक वेरोजगार उत्पादन गर्ने कारखाना बनेको टिप्पणी गर्नुभयो । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित शैक्षिक तथा […]
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपतिबाट आज राष्ट्रिय चिकित्सा […]
संयुक्त अधिराज्यले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज उहाँकै कार्यकक्षमा भएको भेटमा बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरले आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने दृढता व्यक्त गर्नुभएको […]
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले थाईल्यान्डमा जारी आईसीसी महिला विश्वकप छनोट एसिया क्षेत्रको तेस्रो खेलमा यूएईलाई विकेटले पराजित गरेको छ । यूएईले प्रस्तुत गरेको ४२ रनको सामान्य लक्ष्य नेपालले सजिलै भेट्टायो । नेपालको जारी प्रतियोगितामा […]
ग्याँस उद्योगीहरुले घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई बिक्रेताहरुले पनि ऐक्यवद्धता जनाएका छन् । ग्याँस विक्रेता महासंघ नेपालले पत्रकार सम्मेलन गर्दै उद्योगीहरुको घोषित विरोध कार्यक्रमप्रति ऐक्यवद्धता जनाएका हुन्। ६ बुँदे माग अघि सार्दै महासंघले ति माग पूरा […]