नेपाल इन्जिनियरिङ कलेज निजी भएको दावी, गैरकानुनी लेनदेन भएको छैन : कलेज प्रशासन

नेपाल इन्जिनियरिङ कलेज सम्बन्धि विवाद शेयरधनीवीचको रहेको कलेजले नै स्पष्ट पारेको छ । स्वामित्व सम्बन्धि शेयरधनीहरुवीच विवाद नै प्रमुख रहेको विज्ञप्ति मार्फत् कलेजले स्पष्ट पारेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक […]

सांसद सुर्य बहादुर केसीद्वारा प्रधानमन्त्री ओलीको प्रशंसा, पशुपति शर्मालाई ५१ हजार सहयोग गर्ने

प्रतिपक्ष नेपाली काग्रेसले बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनपक्षीय काम नगरेको भन्दै विरोध गर्दै आएपनि नेपाली काग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद सुर्यबहादुर केसीले भने प्रंशसा गर्नुभएको छ । बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर सांसद केसीले […]

फागुन दोश्रो सातादेखि माछापुच्छ्रे क्रिकेट लिग

माछापुच्छ्रे क्रिकेट क्लवको आयोजनामा यहि फागुन१४ देखि माछापुच्छ्रे क्रिकेट लिगको दोश्रो संस्करण शुरु हुँदैछ । यसपटक प्रतियोगितामा विभिन्न ६ वटा फ्रेन्चाइज टिमले सहभागिता जनाउँदैछन् । नदीपुरस्थित प्रदेश सभा भवन पछाडीको क्रिकेट मैदानमा हुने प्रतियोगितामा आर.के.भिक्टोरियन्स, […]

मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको राष्ट्रिय सम्मेलन हुँदै

पोखरामा विहीबारदेखि मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको पाँचौ राष्टिय सम्मेलन हुँदैछ । नेपाल मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको राष्ट्रिय संगठन नेपालको आयोजनामा तिनदिने सम्मेलन पोखरामा हुन लागेको जानकारी दिइएको हो । आयोजक संस्थाले पोखरामा पत्रकार सम्मेलन गरी […]

१७ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पुरा, पुरस्कार राशी वृद्धि

मोफसलको चर्चित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १७ औं संस्करणको पुरा भएको आयोजकले जनाएको छ । फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक सहारा क्लवले पत्रकार […]