बैँक तथा वित्तिय संस्थाहरुले एकपक्षीय रुपमा व्याजदर बढाएको भन्दै बढेको ब्याजदर नतिर्ने गण्डकी धौलागिरी अञ्चलका सार्वजननिक यातायात व्यवसायीहरुले चेतावनी दिएका छन् । पोखरामा मंगलबार पत्रकार सम्मेलन गरेर व्यवसायीहरुले नेपाल राष्ट्रबैँकले दिएको निर्देशन विपरित बैँकहरुले मनोमानी […]
सरकारले आगामी चैत महिनादेखि बेरोजगार नागरिकको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । त्यसका लागि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याउन लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । हरेक स्थानीय तहमा रोजगार […]
सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले न्यूनतम पारिश्रमिक कार्यान्वयन गरेरै छोड्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको तलब ५० प्रतिशत बृद्धिको माग गरेकोमा २५ प्रतिशत मात्रै पूरा गर्दा पनि विरोध […]
कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा यही फागुन १ देखी ५ गतेसम्म जाउँ है माछापुच्छ्रे महोत्सव हुने भएको छ । माछापुच्छ्रे पोखरा सम्पर्क समाजको आयोजनामा समग्र माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धन तथा पर्यटकीयस्थलहरुको प्रचारप्रसार गर्ने उद्धेश्यले महोत्सव आयोजना […]
लायन्स क्लवहरुको संयुक्त आयोजनामा गोर्खाको फिस्लिङ्गमा रहेको दलभन्ज्याङ्ग गाउँमा “मेघा हेल्थ क्याम्प तथा आखाँ जाँच शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण, गोल्डेन चौतारी, सुन्दरनगरी, डल्फिन, दर्शन, गोल्डेन सोसाइटी र लामाचौरको संयुक्त […]