आहा रारा गोल्डकपका लागि व्यवसायी गुरुङको सहयोग

१७ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताका लागि सहारा क्लब, हङकङका सल्लाहाकार देव गुरुङले नगद सहयोग गर्नुभएको छ । प्रतियोतिगा सफलताको लागि यसअघि पनि निरन्तर सहयोग पुर्याउँदै आउनुभएका समाजसेवी गुरुङले यस वर्ष पनि […]

पृथ्वी होटल व्यवसायी समितिद्वारा मानवसेवा आश्रममा सहयोग

पृथ्वी होटल व्यवसायी समितिले आफ्नो बार्षिकोत्सव सामाजिक कार्य गरी मनाएको छ । समितिले पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको मानव सेवा आश्रममा सहयोग गरी आफ्नो ९ औं बार्षिकोत्सव मनाएको हो । सो अवसरमा समितिका […]

इलेक्ट्रोनिक्स व्यवसायी संघको बार्षिकोत्सवका अवसरमा रक्तदान

पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघको आयोजनामा पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । व्यवसायी संघको १८ औं बार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रम बार्षिक रुपमा गरिने संघका मिडिया संयोजक जगदिश लामिछानेले जानकारी […]

शुक्रबारदेखि पोखरामा ल्होछार महोत्सव हुने

मञ्जुश्री सम्वत २८५५ औं सोनाम ल्होछारको अवसरमा पोखरामा प्रथम ल्होछार महोत्सव आयोजना हुने भएको छ । पोखरा प्रर्दशनी केन्द्र नयाँबजारमा माघ १८ गतेदेखि शुरु हुने महोत्सव माघ २६ गतेसम्म चल्ने आयोजक नेपाल तामाङ घेदुङ नालामुख […]

कोटेश्वर कलंकी सडक सरकारलाई हस्तान्तरण

काठमाण्डौं उपत्यका चक्रपथ सडक आयोजना अन्तर्गतको कलंकी –कोटेश्वर सडक विस्तारको काम सकेर सरकारलाई हस्तान्तरण गरिएको छ । चीनको संघाई ग्रुपले २०७० असारदेखि विस्तारको काम सुरु गरेकोमा पाँच वर्षमा सरकालाई हस्तान्तरण गरेहो हो । सोमबार ललितपुरमा […]