पोखरा महानगरपालिका वडानं १४ कुँडहरमा माघ महिनामा लट्टरम्मै घिरौला फलेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन पोखराको सहयोगमा निर्माणमा भएको धान्य बहादुर के सीको हाईटेक ग्रीन हाउस भित्र न्यु नारायणी घिरौला अहिले लट्टरम्म फलेको […]
बुधबार दिनभर जसो हल्का बर्षात् भएको पोखरा आसपासको मौषममा सुधार आएको छ हिमपातका कारण हिमालमा हिउको मात्रा बढेको देखिन्छ । अघिपछि कम मात्र हिउ देखिने माछापुच्र्छे, अन्नपूर्ण, धवलागिरी लगायतका हिमाल सेताम्मे देखिएको छ । फेवातालमा […]
अबदेखि प्रदेशभित्र रहेका अस्पतालहरु सम्बन्धित प्रदेश सरकारले नै सञ्चालन गर्ने भएको छ । केन्द्र सरकारले प्रदेशभित्रका सबै अस्पताल सम्बन्धित प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले काठमाडौंमा एक […]
भारतीय भूतपूर्व गोरखा सैनिक इन्टर बटालियन भलिबल प्रतियोगिताको उपाधि फोर्थ फर्स्ट गोरखा राइफल्सले जितेको छ । भारतीय राजदूतावास पेन्सन वितरण क्याम्प रामबजार पोखराको मैदानमा भएको फाइनल खेलमा थर्ड एट गोरखा राइफल्सलाई हराउँदै फोर्थ फर्स्ट गोरखा […]
नेपाली फिल्म समर लभ यतिबेला प्रचारको क्रममा छ । माघ २५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म समर लभको टोलीले पोखरामा पत्रकार सम्मेलन गरी फिल्म उत्कृष्ट रहेको दावी गरेको छ । आख्यानकार सुबिन भट्टराईको चर्चित उपन्यास […]