चिकित्सकहरू रिले अनसनमा, अस्पतालमा धर्ना नबस्न शिक्षण अस्पतालको आग्रह

अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै चिकित्सकहरुले आज बाट रिले अनसन थालेका छन् । चिकित्सा शिक्षा सुधार लगायत माग राखेर गत पुस २५ देखि १६ औं अनसनमा रहेका केसीको माग पूरा गर्न सरकारले आनाकानी […]

युएईलाई हराउँदै नेपालले जित्यो एक दिवसीय क्रिक्रेट सिरिजको उपाधि

नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय क्रिक्रेट खेल ४ विकेटले जितेको छ । यससँगै नेपालले तीन खेलको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । नेपालले गएको बर्ष चैतमा १ दिवसीय म्याच खेल्ने देशका रुपमा मान्यता पाएको […]

पुरिएको माटो निकाल्न फेवातालमा डोजर

पोखरा महानगरले फेवातालमा आज डोजर चलाएको छ । फेवातालमा पुरिएको माटो निकाल्न महानगरले फेवातालमा डोजर चलाएको हो । सोमबारदेखि खहरेस्थित तालमा जमेको माटो हटाउन थालिएको हो । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले […]

मादी ५ मा अनुदानका बाख्रा वितरण

मादी गाउँपालिका वडा नंं ५ ले दलित र अपाङ्गता भएकाहरुलाई बाख्रा वितरण गरेको छ । गाउँपालिकाको लक्षित समूहको बजेट अन्तर्गत वडा नं. ५ मा आर्थिक अवस्था कमजोर भएका दलित र अपाङ्गता भएका परिवारलाई बाख्रा वितरण […]

वास विहिन बनाउन लागेको भन्दै भूमि अधिकार मञ्चको ध्यानाकर्षण

राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीले पोखरा–१५, द्वारे, खरबारी, मजुवाबस्तीका सुकुम्बासीलाई हटाउन सूचना जारी गरेकोमा प्रेस विज्ञप्ती मार्फत सम्बन्धि निकायको ध्यानाकर्षण गरेको छ । मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङद्धारा हस्ताक्षरित विज्ञप्तीमा पोखरा–१५, द्धारे, खरबारी, मजुवाबस्तीका साबिकको कित्ता […]