पोखरामा प्रथम ल्होछार महोत्सव हुने भएको छ । माघ १८ गते शुक्रबार देखि २६ गतेसम्म ९ दिन चल्ने महोत्सवको तयारी पुरा भएको संयोजक अमन तामाङले जानकारी दिनुभयो । ‘आफ्नो जाति, भाषा, धर्म, संस्कार, पर्व, परम्परा, […]
काठमाण्डौंमा ट्राफिक प्रहरीले अवैधानिक भन्दै कार्वाही गरेपछि झन चर्चित बनेका टुटल र पठाओ एप मार्फत् यात्रु बोक्ने सेवा पोखरामा पनि उपलब्ध हुने भएको छ । काठमाण्डौंमा ट्राफिक प्रहरीले निजी प्रयोजनका लागि दर्ता भएका दुईपाँग्रे सवारीसाधनले […]
लायन्स क्लब अफ पोखरा भृकुटीले पोखरामा बुधबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । कार्यक्रममा करीब ३ सय जनाले स्वास्थ्य परिक्षण गराएको क्लवकी अध्यक्ष खिमा गुरुङले जानकारी दिनुभयो । इ.एन.टी केयर सेन्टर नयाँबजारको प्राविधिक सहयोगमा […]
स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा अबस्थित नमुना स्वरेक सहयोगी समाजको अध्यक्षमा घनश्याम पाण्डेय पुन: सर्वसहमत अध्यक्षमा निर्बाचित हुनुभएको छ । समाजको दोस्रो बार्षिक साधरण सभा तथा प्रथम अधिवेशनले संस्थाका सस्थापक अध्यक्ष समेत रहनुभएका पाण्डेयको अध्यक्षतामा १३ […]
सरकारले द्वन्द्वकालमा मारिएका २ हजार ८ सय ७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । सशस्त्र प्रहरीको १८औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शहीद घोषणा गर्ने निर्णय गरेको जानकारी […]