पोखरामा काँग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले सरकारी गाडी जलाएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीले चलाउँदै आएको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यान जलाईएको हो । सो गाडी पोखरा […]
सचेतना समाजका अध्यक्ष एवं अधिवक्ता सुरेन्द्र थापामगरले आम नागरिकको आवाज उठाएका डा. गोविन्द केसीको जीवन रक्षा हुनुपर्नेमा जोड दिनुभएको छ । सरकार र सत्याग्रही डा. केसीले आफ्ना हठहरुलाई त्यागेर वार्तामार्फत समस्या समाधान गर्नुपर्ने उहाँको भनाई […]
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रत्येक स्थानीय तह मातहत रही सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रहने रोजगार संयोजकका लागि झण्डै २४ हजारको आवेदन परेको छ । ७५३ जना रोजगार संयोजक माग भएकोमा जम्मा २३ हजार ९ […]
नेपाल तामाङ घेदुङ नालामुख इकाइको आयोजनामा शुक्रवारदेखि पोखरा प्रदर्शनी केन्द्रमा प्रथम सोनाम ल्होछार महोत्सव शुरु भएको छ । मञ्जुश्री सम्बत २८ सय ५५ औं सोनाम ल्होछार फाग ल्हो आगमनको अवसरमा नालामुख इकाइद्वारा आयोजित महोत्सव तथा […]
पोखरा ड्यासाइडका विक्रम पौडेलले आफूले भेटेको नगद जिल्ला प्रहरी कार्यालयमा बुझाउनुभएको छ । पोखरा उद्योग बाणिज्य संघको कार्यालय गैह्रापाटन अगाडि आफूले भेटेको नगद २४ हजार प्रहरीलाई बुझाएको पौडेलले जानकारी दिनुभयो । सम्बन्धित व्यक्तिले जिल्ला प्रहरी […]