लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीका विद्यार्थीलाई १ बर्षका लागि खाजा सहयोग

लुम्बिनी विकास बैंकले सहारा क्लवले सञ्चालन गरेको सहारा एकेडेमीलाई करिब तीन लाख रुपैया सहयोग गरेको छ । एकेडेमीमा रहेका २८ जना बालकहरुलाई एक वर्षका खाजाका लागि आवश्यक रकम बैंकले २ लाख ९४ हजार रुपैया सहयोग […]

पोखराका भट्टराईले थाइल्याण्डमा हुने आइटीएफ सिनियर टेनिस प्रतियोगितामामा भाग लिने

पोखराका गोपीबहादुर भट्टराई आइटीएफ सिनियर टेनिस प्रतियोगितामा भाग लिन थाइल्याण्ड पुगेका छन् । शनिबारदेखि बैंकक्स्थित अल लन टेनिस एकेडेमीमा प्रतियोगिता शुरु भएको छ । शुक्रबारमात्र थाइल्याण्ड पुगेका भट्टराईले त्यहाँ अभ्यास खेल पनि खेलेको बताएका छन् […]

आईसीसीद्वारा २ बर्षदेखि रोकिएको नेपाली क्रिकेट खेलाडीको तलव प्रदान

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले दुई वर्षदेखि रोकिएको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको तलब एकमुष्ठ पठाएको छ । राष्ट्रिय खेलकुद परिषदको खातामा आईसिसीले रकम पठाएको हो । आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेकाले राष्ट्रिय खेलकुद परिषदको […]

सरर होमस्टेको चर्चा छ घरगाउँमा (भिडियाे)…….

यतिबेला गाउँठाउँको विकासका लागि आ आफ्ना ढंगले प्रयास भइरहेका छन् । पोखरा नजिकै रहेको वडा २३ चापाकोटमा पनि होमस्टे मार्फत् पर्यटन प्रवद्र्धन र अर्थोपार्जनका लागि समुदायले प्रयास थालेका छन् । चापाकोटको ओखलढुंगा घडेरीमामा ब्राम्हण समुदायका […]

पोखरा उद्योग वाणिज्य संघ ६५ औँ वर्षमा, निजी क्षेत्रको मानमर्दन गर्ने गतिविधि अस्वीकार्य

पोखरा उद्योग वाणिज्य संघ ६५औँ वर्षमा प्रवेश गरेको छ । उद्योगी÷व्यवसायीहरुको हक हितका पक्षमा काम गर्ने गरी २०११ साल माघ २५ गते स्वर्गीय अमृतप्रसाद श्रेष्ठको अध्यक्षतामा संघको स्थापना भएको थियो । संघले आफ्नो ६५औँ वार्षिकोत्सवको […]