पोखरामा बौद्ध दर्शनबारे प्रवचन

पोखरा १०, बुद्धशान्ति मार्गस्थित पल टासी छ्योलिङ(गोपाल) गुम्बामा आयोजित कङ्ग्युर पाठ वाचन तथा तोनाग घोसुम पुजा जारी रहेको छ । पुजाको चौथो दिन बुधवार रुपन्देही र बाग्लुङका भक्तजनहरुको विशेष सहभागीता रहेको थियो । पुजामा रुपन्देही, […]

कृषि मन्त्री संग किसानको गुनासो, उत्पादन गरे पनि उचित बजार पाएनौ

स्याङजाका किसानहरुले कृषि उपजको उचित मुल्य पाउन नसकेको गुनासो गरेका छन् । गण्डकी प्रदेशको भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रलायको कार्यक्रम कृषकसंग कृषिमन्त्री कार्यक्रममा कृषकहरुले यस्तो गुनासो गरेका हुन् । किसानको समस्या बुझन किसानकै घरमा […]

प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल(पिन)द्वारा आभार प्रकट

प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल(पिन)ले नेपाल इन्जिनियर्स एशोसिएसनको ३२ औं कार्यकारिणी समितिमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेको छ । पिनका तर्फबाट जारी विज्ञप्तिमा प्रगतिशील समूहप्रति विश्वास एवं स्नेहका साथ मतदान गरी […]

गोरखकाली रबर उद्योग सञ्चालन गर्न अर्थ तथा विकास समितिको सुझाव

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले गोरखा जिल्लामा रहेको गोरखकाली रबर उद्योगलाई सञ्चालन गर्न सुझाव दिएको छ । हाल बन्द रहेको रबर उद्योगको स्थलगत अध्ययन एवं निरीक्षण गरेको समितिले उद्योग सञ्चालन गर्न गण्डकी प्रदेश सरकार […]

सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरागाई चयन

राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रवन्ध सञ्चालक के.बी. उप्रेती प्रवन्धकीय जिम्मेवारीबाट हट्नु भएको छ । बैंकको सञ्चालक समितिको मंगलवार सम्पन्न बैठकबाट उहाँले प्रवन्धकीय जिम्मेवारीबाट विदा लिनु भएको हो । सहकारी बैंकको विनियम बमोजिम २०७० साल मंसिर […]