पुस १ गतेदेखि १० गतेसम्म पल टासी छ्योलिङ(गोपाल) गुम्बामा हुने १८ औं पटकको कङ्ग्युर पाठ वाचन तथा तोनाग घोसुम पुजाको तयारीलाई तीव्र पारिएको छ । पुजाको भव्य रुपमा सम्पन्न गर्नका आठभाई बाह्र घर प्ल्हनेरों भाइखलक […]
पोखरा महानगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेका अव्यवस्थित तारहरु हटाउने अभियान शुरु भएको छ । मुख्य चोकहरुका पोलहरुमा रहेका अव्यवस्थित (गुजुल्टा) परेका तार हटाउने अभियानको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शुभारम्भ गर्नुभएको हो । पोखराको सिद्धार्थचोकमा […]
अन्तराष्ट्रिय पर्वतीय दिवसको अबसर पारेर पाँचौं संस्करणको अन्तराष्ट्रिय पर्वतीय (ग्रेट हिमालयन) महोत्सवको ग्राण्ड ओपनिङ गरिएको छ । महोत्सवको दोस्रो दिन मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीद्धारा महोत्सवको ग्रान्ड ओपनिङ्ग गर्नुभएको हो । […]
रोटरी क्लव अफ पोखराको २०१९/२० को अध्यक्षमा गोपाल धोजु चयन हुनुभएको छ । क्लवको हालै सम्पन्न अधिवेसनले धोजुलाई ईलेक्ट अध्यक्षमा चयन गरेको हो । क्लवको उपाध्यक्षमा प्रकाशदेव पालिखे र सचिवमा उर्दिप श्रेष्ठ चयन हुनुभएको छ […]
अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री जुलिया गिलार्डले सन् २०१५ मा गएको विभानशकारी भूकम्पका कारण अत्यन्तै प्रभावित भएको वुद्ध र सगरमाथाको देश नेपालमा पर्यटटकको रुपमा जानका लागि अष्ट्रेलियनहरुलाई आग्रह गर्नुभएको छ । लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले […]