गण्डकी विकास बैंकको ११ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकको ११ औं वार्षिक साधारणसभा बिहीबार पोखरामा सम्पन्न भएको छ । साधराणसभाले आर्थिक वर्ष २०७४/७५ सम्मको संचित मुनाफाबाट चुक्ता पुँजीको १४ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव […]

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गरिने

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा घोषणा गरिएको कार्यक्रमलाई कार्यान्वयन गर्न लागिएको हो । कार्यक्रम अन्तर्गत पोखरामा प्रदेश र स्थानीय तहहरुसँगको अन्तरक्रियात्मक गोष्ठी गरिएको […]

गण्डकी प्रदेशबाटै पुनः श्रम स्वीकृति सेवा शुरु

वैदेशिक रोजगारमा जानेहरुका लागि गण्डकी प्रदेशबाट पुनः श्रम स्वीकृति सेवा (रि–इन्ट्री ) उपलब्ध हुने भएको छ । विहीबार आयोजिक एक कार्यक्रमका वीच पुन श्रम स्वीकृति सेवाको श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले […]

न्यायका लागि सहयोग गर्न भन्दै गंगामाया राष्ट्रसंघीय कार्यालयमा

गोरखा, फुजेलकी गंगामाया अधिकारीले नेपालस्थित राष्ट्रसंघीय कार्यालयमा पुगेर न्यायका लागि सहयोगको अपिल गर्नुभएको छ । बुधबार राष्ट्रसंघीय कार्यालयका संयोजक भ्यालरी जुलियन्डसँगको भेटमा उनले राज्यले आफ्नो परिवारलाई न्याय दिन नसकेको भन्दै आफूले भोगेको अन्यायलाई अन्तर्रा्ष्ट्रिकरण गर्न […]

नवौं संस्करणको पोखरा महोत्सवमा जुलोजिकल पार्क निशुल्क अवलोकन गर्न पाइने

नवौ संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । महोत्सव पुस २७ गते शुक्रबारदेखि शुरु हुँदैछ । आयोजक युनाइटेड क्लवले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी नवौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो […]