पाल्पाली समाज पोखरा स्थापनाको रजत वर्ष अवसरमा समाजले पोखरामा खुला रक्तदान कार्यक्रम गरेको छ । महेन्द्रपुलमा बुधबार बिहान आयोजित सो कार्यक्रममा ३७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक समाजका द्वितीय उपाध्यक्ष बालचन्द्र परियारले जानकारी दिनुभयो । […]
पोखरा महानगरपालिका–वडा नं १३ ले वडावासीका लागि सिटिजन्स स्मार्ट कार्ड वितरण गरेको छ । उक्त वडा कार्यालयद्धारा बुधबार आयोजित पत्रकार सम्मेलनमा वडाका शोभाकान्त सिग्देललाई पहिलो पटक स्मार्ट कार्ड प्रदान गरी वितरण शुरु गरिएको हो । […]
पोखरामा युवाहरुलाई लक्षित मोवाइल मर्मत तालिम सम्पन्न भएको छ । गुड नेर्वस इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग र नौलो घुम्ती नेपालको व्यवस्थापन सहित हेरोन टेक्निकल प्रा.लि.मा मोबाइल मर्मत तालिम प्रदान गरिएको हो । सिटिईभिटिईको मापदण्ड […]
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पाेखरा सेनेटरी प्याड युक्त क्याम्पसका रुपमा घाेषणा भएको छ। लैङ्िगक हिंसा बिरुद्ध १६ दिने अभियानकाे सन्दर्भ पारेर उक्त घाेषणा गरिएकाे हाे । क्याम्पसमा ३ अगाडिदेखि पुरानो भवनमा सेनेटरी प्याड ब्यवस्थापन गरिएता […]
घनश्याम पाण्डेय लायन्स क्बल अफ पोखरा अन्नपुर्णले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा उपचाररत मट्टीखानका शिव भुजेललाई आर्थिक सहयोग गरेको छ । खुट्टामा घाउ भएर अस्पताल आएका भुजेलको एउटा खुट्टा घुडाबाटै काटिएको छ । पहिलेदेखिनै […]