चिकित्सा शिक्षा सुधारको माग गर्दै १६औँ चरणको सत्याग्रहमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्थामा समस्या देखिन थालेको छ । सत्याग्रह थालेको तेस्रो दिन डा. केसीको रक्तचाप कम हुँदै गएको र छातीमा समस्या देखिन […]
कास्कीको रुपा गाउँपालिका लागु पदार्थ दुर्व्यसनीविरुद्धको विद्यालयस्तरिय सचेतना अभियानमा अघि बढेको छ । गाउँपालिकाभित्रको युवा तथा विद्यार्थीहरुलाई लक्षित गरेर उनीहरुलाई लागु पदार्थ दुब्र्यशनीबाट बचाउन किट्स प्रयोग गरिएको उक्त गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो । रुपा […]
गण्डकी धौलागिरी अञ्चल यातायात समन्वय समितिको अध्यक्षमा व्यवसायी केदार पौडेल चयन हुनुभएको छ । समितिको १० औ साधारणसभा तथा ७ औं अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मव चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा पृथ्वी […]
पोखरा १६ बाटुलेचौरमा रहेको विन्धबासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य दीर्घ सेवाबाट सम्मानित हुनुभएको छ । त्यस्तै अंग्रेजी विषयका शिक्षक महेन्द्रमणि पौडेल उत्कृष्ट शिक्षकका रुपमा सम्मानित हुनुभएको छ । विद्यालयको ७२ औं बार्षिकोत्सवका अवसरमा उहाँहरुलाई […]
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको चौथो गाउँसभा बिहीबारबाट शुरु भएको छ । गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले गाउँसभा बैठक प्रारम्भ भएको घोषणा गर्नुभएको थियो । त्यसपछि सभाध्यक्ष गुरुङले गाउँपालिकाको गाउँसभा संचालन कार्यविधि २०७४ को दफा ३४ अनुसार गाउँपालिका […]