नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको हो । ‘बड् थ्री’ नामक भू–उपग्रह […]
इस्वी सम्वतको नयाँ वर्षको पहिलो दिन आज नेपालमा टोपी दिवस मनाइएको छ । काठमाण्डौको माइतीघरमा भेला भएर युवायुवती तथा प्रौढले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् । कार्यक्रममा सहभागी महिलाहरुले पनि ढाकाटोपी लगाएका थिए । […]
स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा नमुना स्वरेक सहयोगी समाज स्याङजा र नमुना स्वरेक सामाजिक कोष कतारको पहलमा एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीयलाई सहज भएको छ । एम्बुलेन्स नहुदा रातको समयमा विरामी हुँदा होस् या आन्दोलन या बन्दका […]
पोखरा १७ छोरेपाटन मा अबस्थित छोरेपाटन मा.बि. को ४० औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । बिद्यालय प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १७ मा बिद्यालय जाने उमेर समुहका कुनै […]
नवलपरासीको गैडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टले पूर्ण छात्रवृत्ति सहितको नयाँ कार्यक्रम ल्याएको छ । गरिब, जेहेनदार, पिछडिएको वर्ग द्धन्दपिडित, आर्थिक स्थिति अत्यन्त बिपन्न भएका बिद्यार्थीलाई बिभिन्न ४ बिषयमा पूर्ण छात्रवृत्तिको ब्यवस्था गरिएको […]