सफल एक्सपो पोखरामा लोपोन्मुख सँस्कृतिको प्रदर्शन

पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला– २०७५’ नेपाली मौलिक संस्कृति प्रदर्शन गरिएको छ । नेपालमा रहेका विभिन्न जात जातिका मौलिक संस्कृतिको संरक्षण गर्ने उदेश्यले एक्सपोमा बालन, घाँटु, लाखे नाच, कृष्ण चरित्र […]

गोरखाको ताकुकोटमा न्वागी महोत्सब सम्पन्न

संस्कृती कृषि र पर्यटन समृद्ध ताकुकोटको आधार भन्ने मुल नाराको साथ प्रथम ताकुकोट न्वागी महोत्सव सम्पन्न भएको छ । गोरखा ताकुकोट सेवा समाज काठमाडौ, बारपाक सुलिकोट गाउँपालिका वडा न ६ को आयोजना र माइ भगवती […]

युआरएलमा हुने स्वास्थ परीक्षणमा एनएमएसआरएका सदस्यलाई छुट हुने

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि.ले नेपाल मेडिकल एण्ड सेल्स रिप्रजेन्टेनिभ एशोसियसन(एनएमएसआरए)का सदस्यहरुलाई प्रयोगशालामा हुने परिक्षणमा छुट दिने भएको छ । एन एम एस आर एका पोखरा इकाईका सदस्यहरुलाई प्रयोगशालामा हुने सम्पूर्ण परीक्षणमा एआरएलका तर्फबाट विशेष छुट […]

सामुदायिक सेवा केन्द्र वगरद्धारा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । वडा प्रहरी कार्यालयबाट सरुवा भई गएका प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठलाई विदाई र वडा प्रहरी कार्यालय वगरमा प्रमुख भई […]

विवाहको रजत बर्षमा विद्यार्थीलाई न्यानो कपडा वितरण

वैवाहिक जीवनको वर्षगाठको अवसरमा खर्चिने पैसाबाट पोखराका एक दम्पतीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन । पोखरा अमरसिंह घर भइ विभिन्न सामाजिक संघ संस्थामा आवद्ध लालकाजी गुरुङ र श्रीमती पञ्जा गुरुङले […]