सृजनाको रजत महोत्सव समापन

सृजना आवासीय माध्यमिक विद्यालय पोखरा ८ सिर्जनाचोकको रजत जयन्ती समारोह शनिबार सम्पन्न भएको छ । २०७४ मंसिर १६ देखि सुरुवात भएको महोत्सव २०७५ मंसिर १५ गते समापन भएको हो । प्रमुख अतिथि संघीय सरकारका युवा […]

गुणस्तर बृद्दिका लागि भौतिक पूर्वाधार महत्वपुर्ण –सांसद पहारी

पोखरा महानगरपालिका वडा न ५ मा अबस्थित बाराही मा बि को ६१ औ बार्षिकोत्सब एबम अभिभाबक दिवस शनिबार सम्पन्न भएको छ । कार्यक्रमको गण्डकी प्रदेशका सांसद राजिब पहारीले उद्घाटन गर्नुभएको हो । सो अवसरमा सांसद […]

पोखरा एकेडेमीलाई यू–१९ महिला ह्याण्डबल प्रतियोगिताको उपाधि

पोखरा एकेडेमीले प्रथम हङकङ व्यूटि १९ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू–१९) महिला ह्याण्डबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा रहेको ह्याण्डवल एकेडेमीको खेल मैदानमा शनिबार भएको फाईनल खेलमा पोखरा एकेडेमीले न्यू ग्यालेक्सि स्कुललाई ८–३ […]

हरिहर गुफा सन्यास आश्रम वृहत सरसफाइ कार्यक्रम सम्पन्न

पोखरा महानगरपालिका वडा २० को आयोजनामा भलाममा रहेको हरिहर गुफा सन्यास आश्रम वृहत् सरसफाई गरिएको छ । शनिबार स्थानीय श्रृङखला खेल मैदानदेखि सुरु भएको सरसफाइ कार्यक्रम अन्तर्गत हरिहर गुफा सन्यास आश्रम पद यात्रा हुँदै आश्रमको […]

पोखरा सडक महोत्सव पुष १३ देखि १७ सम्म हुने

पोखरामा रेष्टुरेण्ट एन्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा २० ओं पोखरा सडक महोत्सव हुने भएको छ । विगत बर्षदेखि नै व्यावसायिक हक, हितको संरक्षण तथा संवद्र्धन गरी यस क्षेत्रमा आन्तरीक तथा वाह्य पर्यटन प्रवद्र्धनका […]