नेपाल स्वास्थ्यकर्मी संघ, गण्डकीमा पेशागत समूह विजयी

नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशमा पेशागत समूह बिजयी भएको छ । एकजना खुला सदस्यमा भने प्रगतिशील समूहका किरण श्रेष्ठ विजयी हुनुभएको छ । अन्य १० जना भने पेशागत समूहबाट बिजयी भएका हुन् । अध्यक्षमा पेशागत […]

डिपिएलका लागी राम्रो पारिश्रमिक सहित खेलाडी अनुबन्धित

धनगढी प्रिमियर लिग डिपिएलका लागि राम्रो पारिश्रमिक सहित खेलाडीहरु अनुबन्धित भएका छन् । धनगढी प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको खेलाडी बोलकबोल (अक्सन) मा ६ खेलाडीमा सर्वाधिक मुल्य लागेको छ । रुपेन्देही च्यालेन्जर्सले ललितसिंह […]

नेपाल रेडक्रस सोसाइटी हेम्जा उपशाखाको रजत जयन्ती सम्पन्न

नेपाल रेडक्रस सोसाइटी हेम्जा उपशाखाको रजत जयन्ती, साधारण सभा तथा सम्मान कार्यक्रम शनिबार हेम्जामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी कास्की जिल्लाका कोषाध्यक्ष सुरेन्द्र गुरुङले आफ्नै भवन र एम्बुलेन्स […]

रेडक्रस पोखरा १७ उपशाखामा रेग्मी सर्वसम्मत चयन

नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा महानगरपालिका वडा नं. १७ उपशाखाको सभापतिमा झपिन्द्रराज रेग्मी सर्वसम्मत चयन हुनुभएको छ । उपशाखाको शनिबार सम्पन्न १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले रेग्मीको नेतृत्वमा उपशाखाको दश सदस्यीय नयाँ कार्यसमिति […]

शिवालयको शिक्षक भलिबलको उपाधी चन्द्रप्रभालाई

कास्कीको रुपा–२, थुम्कीस्थित शिवालय माविले आयोजना गरेको मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको उपाधी चन्द्रप्रभा माविले जितेको छ । विद्यालयले आफ्नो ५८ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा रुपा–६, भीरचोकको चन्द्रप्रभाले आयोजक शिवालयलाई ३–१ को सेटमा पराजित गरेको […]