जेष्ठ नागरिक सरोकार समिति पोखरा ९ द्धारा क्यान्सर रोगले मृत्यु भएका बुदे परियारका परिवारलाई आफ्नो परम्परागत संस्कार गर्नको लागि १० हजार प्रदान गरेको छ । पोखरा ९ शान्तिवन निवासी परियारलाई जेष्ठ नागरिक सरोकार समितिका अध्यक्ष […]
पोखरा वृहत उपत्यका सरसफाई अभियानले सरसफाइ अनुगमन समिति पोखरा महानगरपालिका वडा नं. ९ लाई सोमबार डस्विन वितरण गरेको छ । सोही कार्यक्रमा दरबारथोक टोलमा रहेका चण्डीका आमा समुह, दरबारथोक टोल विकास संस्था, चण्डिमाई सेवा समिति, […]
पोखरा २९ घर भई विभिन्न सामाजिक संघ संसथामा सक्रिय गंगा मल्लले आफ्नो जन्मदिन मानब सेवा आश्रममा मनाउनु भएको छ । मल्ललले जन्मदिन मनाउने पैसाले आश्रममा रहेका ब्यक्तिहरुलाई एक छाक खाना खुवान सकेपनि त्यो उपयुक्त हुने […]
भीरकोट पोखरा सामीप्य सदनले स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा न्यानो कपडा वितरण गरेको छ । भीरकोट नगरपालिका वडानं ५ तिलाहारनेटा आधारभुत विद्यालयमा रहेका ३१ जना विद्यार्थीलाई न्यानोकपडा वितरण गरीएको हो । नर्सरी देखि कक्षा ३ सम्म […]
पोखराको पालिखेचोक फराकिलो बनाएपछि त्यसलाई ब्यवस्थित बनाउन प्रक्रिया अघि बढाइएको छ । पोखरा महानगरपालिकाले सडक र त्यसको सुन्दरताका झल्कने गरी निर्माण कार्य गर्नका लागि टेण्डर निकालिसकेको छ । ४१ लाख रुपैयाँ अनुमानित लागतमा टेण्डर आव्हान […]