पोखरामा माघ १ देखि सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने

पोखरामा दोश्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा माघ १ गतेदेखि ५ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता हुन लागेको हो । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद […]

विजय ढकालको स्मृतिमा दीप प्रज्ज्वलन

जनयुद्धका समयमा कास्कीका चर्चित युवा नेता सहिद विजय ढकालको स्मृतिमा सभा तथा द्वीप प्रज्ज्वलन गरिएको छ । सहिद स्मृति पार्कमा नेपाल कम्युनिष्ट पार्टीले स्मृतिसभा र द्वीप प्रज्ज्वलन गरेको हो । तत्कालीन अवस्थामा सेनाले ढकाललाई २०६१ […]

लमजुङ केन्द्रविन्दु भएर भुकम्पको धक्का

आइतबार अपरान्ह लमजुङ केन्द्रविन्दु भएर भुकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपरान्ह ४ बजेर १ मिनेट जाँदा समयमा लमजुङ जिल्लाको सदरमुकाम बेशीशहरदेखि ४ कि. मि. उत्तर पश्चिम सिम्पानि भन्ने स्थानमा […]

पोखरा महानगरको वडा नम्वर २९ मा मेलमिलाप केन्द्र स्थापना

पोखरा महानगरको न्यायिक समितिले मेलमिलाप केन्द्रमा स्थापना गर्ने कामलाई तिव्रता दिएको छ । न्यायिक समितिले पोखरा महानगरका ८ वटा वडामा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ । आइतबार पोखरा महानगरपालिका वडा नम्वर २९ मा पनि मेलमिलाप […]

स्याङजाली सम्पर्क सदन पोखराको अध्यक्षमा पंगेनी

स्याङजाली सम्पर्क सदन पोखराको अध्यक्षमा समाजसेवी लिलाप्रसाद पंगेनी चयन हुनुभएको छ । सदनको पोखरामा भएको २५औ साधारण सभा तथा १२ औं अधिवेशनबाट पंगेनीको अध्यक्षतामा ३ बर्षको लागि नयाँ कार्यसमिति चयन गरिएको हो । सदनको निवर्तमान […]