गण्डकी प्रदेशमा नमुना कृषि गाउँका लागि प्राविधिक छनौट गरिदैं

गण्डकी प्रदेशमा नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन गरिने भएको छ । कार्यक्रम सञ्चालनका लागि भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३६ जना कृषि प्राविधिकको माग गरेकामा ५ सय भन्दा बढीको परेको छ । ३६ जना […]

शान्तिका लागि सञ्चार माध्यममा सकारात्मक विषय उठान गर्न आवश्यक

काठमाण्डौमा शान्ति र पत्रकारिता विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । विभिन्नसञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले शान्तिपूर्ण समाज निर्माणका लागि सकारात्मक सोचका साथ पत्रकारिता गर्नुपर्ने बताएका थिए । समाजमा पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने भएकाले पनि जिम्मेवार पत्रकारिताले […]

पर्वतको महाशिला गाउँपालिकामा लायन्स क्लबको निशुल्क स्वास्थ्य शिविर

महाशिला गाउँपालिका वडा नं. ५ पर्वत स्थित लुखु स्वास्थ्य केन्द्रमा वृहत निशुल्क स्वास्थय शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा फेवा सिटी, लायन्स क्लब अफ पोखरा लालिगुराँस, लायन्स क्लब अफ पोखरा डेष्टिनेशन, लायन्स […]

श्रेयाको परिवारलाई जनमुखीको सहयोग

बलात्कार पछि हत्या गरिएकी पुम्दीभुम्दीकी श्रेया सुनारको परिवारलार्ई पोखरा सभागृहमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सहयोग हस्तान्तरण गरेको छ । सहकारीले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा शनिबार १५ हजार रुपैयाँ सहयोग गरेको हो […]

काठमाण्डौमा केसी पक्षधरको जुलुश प्रदर्शन

राजधानीको माइतीघर मण्डलामा अनसनरत डाक्टर गोविन्द केसीको मागको समर्थन गर्दै प्रदर्शन गरिएको छ । ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को अगुवाईमा प्रदर्शन गरिएको हो । डा.केसीको माग सम्बोधनका लागि सरकारलाई दवाव दिने उद्देश्यले केसीका समर्थकहरुले […]