स्वीजरल्याण्ड सरकारले नेपालको शिक्षा एवं तालिम परियोजनाका लागि झण्डै ९५ करोड बराबर अनुदान दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरणका लागि प्राप्त हुने […]
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन खर्चिलाे हुँदा गणतन्त्र नै खतरामा पर्न सक्ने बताउनुभएकाे छ । वर्तमान निर्वाचन प्रणालीका कारण कराेडाैं रूपैयाँ खर्च गरेर निर्वाचनमा हाेमिनुपर्ने अवस्था रहेकाे भन्दै उहाँले यसले गणतन्त्र नै […]
कांग्रेस निकट पत्रकारहरूकाे संस्था नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित हुनुभएकाे छ । प्रतिस्पर्धी अनिता विन्दुले ६१२ मत प्राप्त गर्दा लम्साल ७४५ मतका साथ विजयी हुनुभएकाे हाे । वरिष्ठ उपाध्यक्षमा प्रेम केसी ६८५ मतका […]
भारतको राष्ट्रपति द्रौपदी मुर्मू भारतको राष्ट्रपति निर्वाचित हुनुभएकाे छ । विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुनुभएकाे हाे । भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ […]
ज्येष्ठ नागरिकका नजिकका नातेदारले उचित पालनपाेषण तथा हेरचाह नगरेमा त्यस्ता ज्येष्ठ नागरिककाे सम्पत्ति हकवालाले नपाउने नियम बनेकाे छ । ज्येष्ठ नागरिकलाई परिवारका सदस्य, नातेदार वा हकवालाले पालनपोषण तथा हेरचाह नगरे पालनपाेषणकाे ब्यवस्थापनका लागि जायजेथा वा […]