लेखनाथ महाेत्सवकाे तयारी पुरा

बिहीबारदेखि शुरू हुने १८औं लेखनाथ महोत्सवको तयारी पुरा भएकाे छ । महाेत्सवकाे पुर्बसन्ध्यामा अठार कविले अठार कविता वाचन गरेका छन । कवि सिरोमणी लेखनाथ पौडेलमा समर्पित गरेर उनीद्वारा रचीत अठार कविता अठार जना कविहरुले वाचन […]

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनुभएकाे छ । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित हुनुभएकाे हाे । देउवाले ६४ मत पाउँदा गगनले २५ मत प्राप्त गर्नुभयाे । […]

नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने

सडकखण्डमा पर्ने पुल निर्माणका लागि भन्दै नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द गर्न लागिएकाे छ । यसअघि पनि सडक विस्तारका लागि दैनिक साे सडक खण्ड सवारी बन्द गराएर विस्तार गरिएकाे थियाे । नागढुङ्गा– मुग्लिन […]

चिसाे बढ्दै, केही स्थानमा हिमपातकाे संभावना

मुलुकभर चिसाे बढेकाे छ । जल तथा मौसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा देशका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको उल्लेख छ । महाशाखाका अनुसार पछिल्लो समय […]

३६ वर्षपछि अर्जेन्टिनाले चुम्याे विश्वकपकाे उपाधि

कतारमा भएकाे विश्वकप २०२२ काे उपाधि अर्जेन्टिनाले जितेकाे छ । अर्जेन्टिनाले सन् १९८६मा विश्वकप जितेकाे थियाे । त्यसकाे ३६ वर्षपछि पुनः विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको फाइनल खेल रोमाञ्चक नाटकीय […]