पोखरा महोत्सवः चिडियाखाना अवलोकनका लागि निःशुल्क यातायातकाे ब्यवस्था

पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवबाट पोखरामा निर्माणाधिन चिडियाखानाको अवलोकनको लागि निःशुल्क बसको ब्यवस्था गरिएको छ । महोत्सवमा आउने दर्शकले टिकट काटेर महोत्सवको अवलोकन संगै महोत्सव स्थलबाट दिउसो एकबजे र चार बजे गरी दुई […]

सन्दीप लामिछानेलाई धराैटीमा छाड्न आदे‍श

उच्च अदालतले पाटनले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई २० लाख धराैटी र बिभिन्न शर्त पालना गर्ने गरी थुना मुक्त गर्न आदे‍श दिएको छ। पीडित नाबालिग र निजका नातेदार लगायतसँग सम्पर्क गर्न नपाउने, विदेश जान […]

रञ्जित गाउँमा माघे संक्रान्ति मेला हुँदै

पोखरा महानगरपालिका १६ रञ्जित गाउँमा ६६ औं माघे संक्रान्ति मेला हुने भएको छ । रिंजे नासाले परिचित गाउँमा नौधारे सिद्ध बराह युवा क्लबको आयोजनामा पुस २८ गतेदेखि माघ १ सम्म मेला आयोजना गर्न लागिएको क्लबका […]

एघारौं पोखरा महोत्सव सुरु, महोत्सवले अर्थतन्त्र चलायमान पुग्छः मुख्यमन्त्री अधिकारी

बुधवारदेखी पोखराको अमरसिंह चौरमा एघारौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाइटेड क्लवको आयोजनामा शुरु भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएकाे हाे । महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले मेला महोत्सवले आर्थिक […]

संसद बैठकः प्रधानमन्त्री प्रचण्डले विश्वास मत लिने

ब्यवस्थापिका संसद बैठक बस्दैछ । संसद बैठककाे कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिने कार्यसूची छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, […]