माैसमः सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाकाे संभावना

आज सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको कारणले सुदूरपश्चिम […]

सहिद दिवसः सहिदका सपना पुरा नभएकाे गुनासाे

आज माघ १६ गते मनाइने सहिद दिवस मनाइँदैछ । राणा शासन विरूद्धकाे आन्दाेलनमा सहादत प्राप्त गर्ने सहिदहरूसहित प्रजातन्त्र स्थापना एवं पुन:स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध माघ १६ गते […]

टाइगर कप भलिबल प्रतियोगिता: महिलातर्फ एपिएफ र पुरूषतर्फ गण्डकी प्रदेश विजयी

‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को पुरुषतर्फको उपाधि घरेलु टोली गण्डकी प्रदेशले जितेको छ । त्यस्तै महिलातर्फ भने एफिएफले उपाधि जितेकाे छ । टाइगर […]

गृहमन्त्रालय प्रधानमन्त्रीसँगै रहने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि गृह मन्त्रालय आफैंसँग राख्नुहुने भएकाे छ । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि लामिछाने पदमुकत हुनुभएकाे छ । अदालतकाे फैसलाका कारण पदमुक्त भए पनि लामिछानेले […]

रास्वपाकाे नेतृत्वमा डाेलप्रसाद अर्याल चयन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयाेग्य ठहर भएसँगै साे दलले नेतृत्वबारे निर्णय लिएकाे छ । नागरिकता सम्बन्धि मुद्दामा प्रक्रिया पुरा नभएकाे सर्वाेच्चकाे ठहरसँगै रवि लामिछानेकाे पार्टीकाे सभापति, संसदीय दलकाे नेता, उपप्रधान […]